Background scene

रक्सी सस्ताे लाग्छ,
किनकी मूल्य उनीहरूले चुकाउँछन् ।

एक छिनको मज्जाले परिवारलाई जीवनभरको पीडा दिन्छ। यो शोक स्थायी बन्नु अघि नै कुलतको चक्र तोड्नुहोस्।

अहिले नै सहयोग खोज्नुहोस्